भारतीय दूतावासले जिम्मा लिएका विद्यालयको पुननिर्माण ३ वर्षसम्म सुरु भएन

रामेछाप । नेपालमा आयोजना ओगट्ने तर काम नगर्ने भारतको प्रवृत्ति रामेछापमा भूकम्पपछिको पुननिर्माणको काममा पनि देखिएको छ । भारतीय दतावासको सहयोगमा हुने भनिएको विद्यालयहरुको पुननिर्माणको काम सुरु नहुँदा रामेछापमा शिक्षा क्षेत्र प्रभावित भएको छ । रामेछाप जिल्लामा भूकम्पको कारण सबैभन्दा क्षति भएका विद्यालयका भवन निर्माणको जिम्मा लिएको भारतीय दूतावासले ३ वर्ष बित्दा पनि ती भनवहरुको … Continue reading भारतीय दूतावासले जिम्मा लिएका विद्यालयको पुननिर्माण ३ वर्षसम्म सुरु भएन